Sun. Apr 14th, 2024

राप्रपा अधिवेशन : धादिङ २ ‘ख’मा सुनिल कुमार भट्ट निर्वाचित

धादिङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा सुनिल कुमार भट्ट निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी हरि भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि भट्ट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

धादिङमा २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । ४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्य ३ क्षेत्रमा यस अघि नै सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

राप्रपाको जिल्ला नेतृत्वको पनि आजै निर्वाचन हुँदैछ ।

About The Author

Loading...

अन्य समाचारहरु: