Thu. Apr 18th, 2024

सुनको भाउ आज ४ सय रुपैयाँले घट्यो

काठमाडौ –

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: