Tue. Apr 16th, 2024

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौ –

आइतबार सुन र चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: