Sat. Nov 27th, 2021

एमाले बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई

धादिङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई निर्वाचित भएका छन् ।

मंगलवार भएको अधिबेशनबाट भट्टराई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

कमिटीको उपाध्यक्षमा बिष्णु थापा, सचिवमा भुवन त्रिपाठी, सह- सचिवमा प्रयास सौरव श्रेष्ठ र तुला कुमारी आले चयन भएका छन् ।

Loading...

अन्य समाचारहरु: