Sat. Nov 27th, 2021

एमाले रुबिभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर तामाङ

धादिङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुबिभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर तामाङ निर्वाचित भएका छन् ।

मंगलवार भएको अधिबेशनबाट तामाङ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

कमिटीको उपाध्यक्षमा नरमान तामाङ , सचिवमा पुरन तामाङ , सह- सचिवमा परिमाया तामाङ र बिच्चा तामाङ चयन भएका छन् ।

७५ सदस्य पालिका कमिटी गठन भएको छ । साथै १०५ सदस्य युवा संघ नेपाल समेत गठन भएको छ ।

Loading...

अन्य समाचारहरु: