Tue. Apr 16th, 2024

चार सय घट्यो सुनको मुल्य, चाँदीको पाँच रुपैंया

शुक्रबार सुनको मूल्य चार सयले घटेर तोलाको ९२ हजार रुपैयाँमा कायम छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार चार सयमा कारोबार भएको छ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा १७ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: