Thu. Apr 18th, 2024

एमाले धुनिवेशी नगरपालिकाको अध्यक्षमा रामराजा पाण्डे

धादिङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुनिवेशी नगरपालिकाको अध्यक्षमा रामराजा पाण्डे निर्वाचित भएका छन् ।

नेकपा एमाले धुनिवेशी नगरपालिकाको शनिबार भएको प्रथम नगर अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

कमिटिको उपाध्यक्षमा आनन्द गौतम, सचिवमा मनोज लामा, उपसचिवमा दिनेश वास्कोटा र अम्बिता क्षेत्री चयन गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: