Wed. Apr 17th, 2024

नेकपा एकीकृत समाजवादी गजुरीको पार्टी कार्यलय उदघाटन

धादिङ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गजुरी गाउँपालिकाको पार्टी कार्यलय उदघाटन गरिएको छ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पान्डेले एक कार्यक्रमका बिच उदघाटन गरेका हुन ।

कार्यक्रमको अवसरमा नवनियुक्त मुख्यमन्त्रीलाई बधाई तथा सम्मान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: