Sat. Jan 22nd, 2022

गंगाजमुनामा कात्तिक २८ गते सार्वजनिक बिदा

धादिङ : धादिङको गंगाजमुना गाउँपालिकामा कात्तिक २८ गते सार्वजनिक बिदा हुने भएको छ ।

गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि लाग्दै आएको हरीबोधनी एकादशी ब्रत मेलाको पावन अवसर पारेर गाउँपालिकाले सार्वज्निक बिदा दिएको हो ।

गाउँपालिका अन्र्तगतका सरकारी तथा सार्वजनिक कार्यालयहरु, शैक्षिक क्षेत्र, वित्तिय संस्था सूचना जारी गरि बिदा दिएको हो ।

Loading...