Sat. Jan 22nd, 2022

काठमाण्डौको माइतीघरमा अन्तर्राष्ट्रिय स्तरको फर्निचरको शोरुम

काठमाडौ– काठमाण्डौको माइतीघरमा अन्तर्राष्ट्रिय स्तरको डिलाईट हाईटेक फर्निचरको शोरुम सञ्चालनमा आउने भएको छ ।

शोरुममा बैक तथा वित्तिय संस्था, स्कुल तथा क्याम्पस, हस्पिटल, घरायसी प्रयोजनको उच्च स्तरीय र आकर्षक फर्निचर उपलब्ध गराउने कम्पनीले बताएको छ ।

गुणस्तरीय र आकर्षक फर्निचर शुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले शोरुम सञ्चालनमा ल्याएको कम्पनीको दावी छ ।

डिलाईट नेपालले सञ्चालन गर्ने शोरुमको शनिबार दिउँसो एक समारोहका बीच योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।

Loading...