Tue. Apr 16th, 2024

जनता पुस्तकालय धादिङको अध्यक्षमा चेतनारायण श्रेष्ठ निर्वाचित

धादिङ : जनता पुस्तकालय धादिङको अध्यक्षमा चेतनारायण श्रेष्ठ निवाचित भएका छन् । पुस्तकालयको धादिङबेसिमा शनिवार सम्पन्न नवौ अधिबेशनले श्रेष्ठ अध्यक्ष रहने गरि ११ सदस्यीय कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा गायत्री खतिवडा, सचिवमा नवराज पाठक, कोषाध्यक्षमा सरिता रोक्का मगराती निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा उपेशकुमार श्रेष्ठ, बद्री लम्साल, नवराज सापकोटा, अपिल कोइराला, सुजुकी राई, रेखा बुर्लाकोटी र निलकन्ठ मा बिका प्रधानाध्यापक वा प्रतिनिधि रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: