Thu. Mar 28th, 2024

शेयर बजारमा सुधार

काठमाडौ –

साताको दोस्रो दिन सोमबार शेयिर बजारमा सुधार देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्समा सोमबार लगानीकर्ताहरु झुम्मिएका छन् ।

सबै भन्दा धेरै बढ्ने कम्पनीमा यी दुई कम्पनीहरु देखिदा सूर्या लाइफ इन्स्योरेन्स र कालिका पावर कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: