Tue. Apr 16th, 2024

कांग्रेस धादिङ क्षेत्र नं.२ (क) काे सभापतीमा हाेमबहादुर गुरुङ निर्वाचित


धादिङ : नेपाली कांग्रेस धादिङ क्षेत्र नं.२ (क) काे सभापतीमा हाेमबहादुर गुरुङ निर्वाचित भएका छन् । उनी रामनाथ अधिकारी प्यानलबाट उमेदवार बनेका थिए ।

धादिङबेसिमा भएको निर्वाचनमा गुरुङ बिजयी भएका हुन । उनका प्रतिद्वन्दी भिमप्रसाद ढुङ्गाना प्यानलका ऋषिकुमार श्रेष्ठ थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: