Sun. Apr 21st, 2024

छातादेखि रुखसम्म कांग्रेस उम्मेदवारको अनौठो प्रचार (फोटो फिचर)

धादिङ– नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनको मतदान आज सुरु भएको छ । सभापतिका लागि पौडेल पक्षका रामनाथ अधिकारी र देउवा पक्षका भीमप्रसाद ढुंगाना चुनावी मैदानमा छन् । अधिकारी र ढुंगानाले शुक्रबार छुटुटाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । दुबै प्यानलको प्रचार भने निकै भड्कीलो देखिएको छ । समर्थक कार्यकर्ताहरुले रुखदेखि छातासम्म र सडक वालदेखि भवनका भित्तासम्म उम्मेदवारको ठुल्ठुला व्यानर झुण्डाएर प्रचार गरिरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: