Wed. Apr 17th, 2024

प्रेस चौतारी धादिङको अध्यक्षमा सानुबाबु तिमल्सिना निर्वाचित


धादिङ : प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना निर्वाचित भएका छन । शुक्रबार सम्पन्न नवौँ जिल्ला अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा श्री हजुर सिलवाल र पवित्रा थापा मगर, सचिवमा दोलख गुरुङ, सह–सचिवमा भुवन भण्डारी र अनिल नेपाली, कोषाध्यक्षामा उपेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा शसिहजुर सिलवाल, रेखबहादुर गुरुङ, गोबिन्द सुवेदी, बिरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, बिनोद तमु, राजन शाह ठकुरी, नवराज लामिछाने रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: