Fri. Mar 29th, 2024

काठमाडौमै सुरु भयो स्मार्ट लाइसेन्स छपाई

काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ।

कार्ड अभावमा लामो समयदेखि रोकिएको लाइसेन्स छपाइ मंगलबारदेखि पुनः सुरु भएको हो। फ्रान्सबाट १४ लाख कार्ड ल्याइएपछि छपाइ सुरु भएको विभागले जनाएको छ।

झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी रहेको विभागको भनाइ छ । तीन सिफ्टमा गरी दैनिक १० हजारप्रति कार्ड छाप्न सकिने विभागले  जनाएको छ। 

About The Author

Loading...

अन्य समाचारहरु: