Fri. Feb 7th, 2025

एमबाप्पेको ह्याट्रिक, पिएसजी अन्तिम ३२ मा

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको अन्तिम ३२ मा पुगेको छ।

अवे मैदानमा सोमबार राति भएको खेलमा भ्यान्सलाई ४–० ले पराजित गर्दै पिएसजीले अघिल्लो चरणमा स्थान बनाएको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे। उनले ५९, ७१ र ७६ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै किमपेम्बेले २८ औँ मिनेटमा गोल गरेका हुन् ।

About The Author

अन्य समाचारहरु: