Thu. Mar 28th, 2024

सहमतिको अन्तिम चरणमा धादिङ एमाले, केहिबेरमा नयाँ कमिटी घोषणा

धादिङ– धादिङबेशीमा जारी नेकपा एमाले धादिङको ८ औं अधिवेशनले सर्वसमत नयाँ नेतृत्व घोषणा गर्ने तयारी गरेको छ ।

नेताहरुका अनुसार अबको केहिबेरमा पदाधिकारी सहित सर्वसम्मत नयाँ जिल्ला कमिटी घोषणा हुनेछ । पदाधिकारीहरुको टुङगो लागि सकेको र केहि सदस्यहरु टुङग्याउन बाँकी रहेको एक नेताले बताए ।

केहिबेरमा नयाँ नेतृत्व घोषणा गरिने एमालेका नेताहरुले बताएका छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार देखिने भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: