Fri. Mar 29th, 2024

इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने

काठमाडौं – सरकारले मुस्लिम समुदायको पर्व इदमा सार्वजनिक बिदा दिने भएको छ ।
मुस्लिम समुदायले एक महिना लामो रोजा ब्रत सकिएपछि इद मनाउने गर्छन् ।

नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ । सरकारले इदको अवसरमा बिदा दिने यसको सूचना गृहमन्त्रालयले दिने सरकारी स्रोतको दाबी छ ।

सरकारले पछिल्लो समय सार्वजनिक बिदा अत्याधिक दिन लागेको छ । जेठ १ देखि लागू हुने गरेर शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: