Fri. Mar 29th, 2024

सुनको भाउ १४ सय रुपैयाँले बढ्यो

काठमाडौ – केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: