Wed. May 25th, 2022

उत्साहजनक मतदान, खेर नजाओस् भोट (फोटोकथा)

धादिङ– धादिङको सबै मतदान केन्द्रहरुमा उत्साहजनक मतदान भइरहेको छ । थुप्रै चुनावमा मतदान गरिसकेका र यस वर्ष बल्ल पहिलो पटक मतदान गर्ने सबैमा उत्साह उस्तै देखिन्छ । धादिङमा एक सय ९० वटा मतदान स्थलमार्फत तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई लाख ६८ हजार ४ सय ७२ मतदाता छन् ।
हेर्नुहोस् मतदान स्थलमा देखिएका केही तस्बिरहरु

Loading...

अन्य समाचारहरु: