Sun. May 19th, 2024

गल्छी-२ मा एमालेका प्यानललै विजयी

धादिङ– धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित विजयी भएका छन् ।

खनालले वडा अध्यक्षमा १०४७ मत प्राप्त गरेर विजयी भएका हुन् । प्रतिस्पर्धी गठबन्धनतर्फबाट एकीकृत समाजवादीका उम्मेदवारले १०३१ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार अगाडी छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: