Sun. May 19th, 2024

त्रिपुरासुन्दरी १ मा नेपाली काँग्रेसका भीम प्रसाद भट्ट विजयी

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा भीमप्रसाद भट्ट विजयी भएका छन् ।

भट्टले एक हजार दुई सय ९८ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार हरि बस्यौलाले एक हजार १८ मत ल्याए ।

सदस्यहरुमा सोवितामाया कुमाल, कमला विक, रणबहादुर दराई र रामहरि गिरी बिजयी भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: