Thu. Mar 28th, 2024

धादिङमा ५० जना वडा अध्यक्ष निर्वाचित, रातभरी पनि मतगणना जारी

धादिङ– आइतबार साँझसम्म धादिङमा ५० जना वडा अध्यक्षहरु निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट १६ जना, नेकपा माओवादी केन्द्रबाट १५ जना, नेकपा एमालेबाट ७ जना, नेकपा एकिकृत समाजवादीबाट ४ जना, राप्रपाबाट ४ जना र जसपाबाट १ जना निर्वाचित भएका छन् । स्वतन्त्र ३ जना उम्मेदवार पनि वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
यी हुन् आइतबार साँझसम्म विजयी वडा अध्यक्षहरु

About The Author

Loading...

अन्य समाचारहरु: