Thu. Jun 13th, 2024

डेंगु महामारी हुन नदिन निम्न उपायहरु अवल्बन गरौं

धादिङ जिल्लामा यस वर्ष पनि डेंगु रोग देखा परेको छ । यो रोगको महामारी हुन नदिन निम्म उपायहरु अवल्बन गरौं ।

– गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।
– पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राखौं ।
– पुरा बाहुला भएको शरिर पुरै ढाक्ने लुगा लगाऔं
– दिउसो वा राती सुत्दा झुल प्रयोग गरौं, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔं
– घरका झ्याल ढोकामा जाली लगाऔं ।
– घर वरिपरि सफा सुग्घर राखौं र पानी जम्ने खाल्डा खुल्डी पुरौं ।

डेंगु रोग रोकथाम तथा नियन्त्रण को लागि सचेतना फैलाऔं ।
लामखुट्टेको लार्भा तथा अण्डा खोजी तथा नष्ट गर्ने अभियान २०७९।
डेगुं रोग बिरुध्द आजै जागौ! सवै लागौ!!

स्वास्थ्य कार्यालय धादिंङ

About The Author

Loading...

अन्य समाचारहरु: