Thu. May 23rd, 2024

असार २६ गते सार्वजनिक बिदा

काठमाडौं – सरकारले असार २६ गते सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: