Thu. Mar 28th, 2024

अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताका लागि एड्भान्स एकेडेमी छनोट

धादिङ– अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङ जिल्लाबाट एड्भान्स एकेडेमी छनौट भएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले प्रतियोगिताको आयोजना गरेको हो ।

चिल्ड्रेनपार्क आवासीय माविको प्राङगणमा आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएसँगै सो विद्यालय प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएको एड्भान्स एकेडेमीका प्रधानाध्यापक भिम श्रेष्ठले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: