Sun. Sep 25th, 2022

धादिङबेसीमा श्रीकृष्ण रथ यात्रा (फोटोफिचर)

धादिङ– शनिबार धादिङबेसीमा श्रीकृष्ण रथ यात्रा निकालिएको छ । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा निकालिएको यो रथयात्रालाई धादिङबेसीमा बिशेष महत्वका साथ लिने गरिएको छ ।
दिँउसैबाट सुरु भएको रथ यात्रा बजार परिक्रमा गरि बिसर्जन गरिएको हो । रथ यात्रामा बिभिन्न समुदाय, बिभिन्न धार्मीक तथा सामाजिक समुहमा आवद्धहरु सहभागी थिए ।

भिडियो पनि हेर्नुस्
Loading...