Tue. Apr 16th, 2024

बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि ३ अर्ब ३७ करोड

budhigandaki aayojana
धादिङ  – सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब ८ अर्ब १९ करोडको बजेट पारित गरेको छ ।

आर्थिक वर्ष २०७२०७३को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि ३ अर्ब ३७ करोड रुपैयाँ बराबरको रकम घोषणा गरेका छन् । धादिङ र गोरखाको सिमानामा रहेको आयोजनाको निर्माणका लागि उक्त रकम छुट्टाइएको हो ।

वजेट सार्वजनिकसँगै आयोजनाको प्रारम्भिक काम तत्काल सुरु गर्ने अर्थमन्त्रीले घोषणा गरेका छन् । सरकारले अन्य जलविद्युत आयोजनाहरुलाई पनि प्राथमिकतामा राखेको छ । आगामी ३ वर्षभित्र सबै गाविसमा विजुली पुर्याउने उद्घोष सहित सरकारले जलविद्युतलाई प्राथमिकतामा राखेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: