Sun. Sep 25th, 2022

धादिङबेसीको पशुपति मन्दिरमा पुजाआराधना र नाचगान (तस्बिरहरु)

हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूको भीड लागेको छ । सारी र गहनाले सजिएका महिलाहरू पूजा गर्न र नाचगान गरेका छन् । कोही पूजा गर्दैछन् भने कोही मन्दिर दर्शन गर्दैछन् । मन्दिर नजिकै महिलाहरू समूह समूहमा नाचगान गरेर पनि रमाइरहेका छन् । कोही फोटो र भिडियो लिन व्यस्त छन् ।
धादिङबेसी नजिकै रहेको पशुपतिनाथ मन्दिर परिसरमा देखिएका झलकहरु हेर्नुहोस्
सबै तस्बिरहरुः शंकर श्रेष्ठ

Loading...