Sun. May 19th, 2024

नीकलण्ठ-१० हनुमानडाँडामा ट्रक दुर्घटना, सात घाइते

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमान डाँडामा ट्रक दुर्घटना भएको छ । ना ४ ख ८०४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । सात जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर रह्र्को बताइएको छ । हेटौडाबाट निर्माण सामाग्री बोकेर धादिङको त्रिपुरासुन्दरीस्थित सल्यानटार जाँदै गरेको थियो ।

घाइतेहरुको स्थानीयले उद्दार गरेका छन् । घाइते सबैलाई उपचारको लागि धादिङ अस्पताल ल्याइदै छ ।

About The Author

Loading...

अन्य समाचारहरु: