Sun. May 19th, 2024

चुनावपछि नागढुङ्गा– मुग्लिन सडक विस्तार तीव्र

काठमाडौं – सरकारले ४ मंसिरको निर्वाचनपछि नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड विस्तारको कामलाई तीव्रता दिने भएको छ ।

अहिले नागढुङ्गादेखि मलेखुसम्मका सडक मर्मतमा सीमित रहेको विस्तारको कामको गति चुनावपछि तीव्र पारिने सडक विभागले जनाएको छ ।

विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार यो सडकखण्डलाई तीन भाग लगाएर विस्तार गरिनेछ ।

नागढुङ्गा–नौबीसे र नौबीसे–मलेखु खण्डको विस्तार गर्न ठेक्का लागेको वैशाख २०७९ मै ठेक्का लागेको थियो । यो खण्डमा अहिले ठेकदार र परमार्शदाताले सर्भेको काम गरिरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: