Thu. May 23rd, 2024

प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा सहभागी हुँदै

काठमाडौ – निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगको सुची अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने भएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: