Thu. May 23rd, 2024

बागमती सरकारद्धारा दुई वटा अध्यादेश जारी

काठमाडौ – बागमती प्रदेश सरकारले दुई वटा अध्यादेश जारी गरेको छ ।

प्रदेश सरकारले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ल्याएको हो ।

प्रदेश सरकारको सिफारिसमा सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले ती दुई अध्यादेश प्रमाणीकरण गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: