Fri. Jun 13th, 2025

आज साँझ चन्द्रमा उदाउने बित्तिक्कै ग्रहण लाग्ने, नेपालबाट १ घण्टा २३ मीनेट ग्रहण देखिने

आज बेलुकी चन्द्र ग्रहण लाग्ने छ । नेपाली समयअनुसार साँझ ५ बजेर ११ मीनेटमा चन्द्रग्रहण शुरु हुने बताइएको छ ।

तर चन्द्रग्रहणले ६ बजेर ३४ मीनेटमा मात्र मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए । आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।

धार्मिक विश्वासअनुसार चन्द्रोदयसँगै शुरु हुने र करिब एक घण्टा २३ मीनेटसम्म लाग्ने ग्रहणलाई शुभ ग्रहणको रुपमा लिइन्छ । नेपालबाट १ घण्टा २३ मीनेट ग्रहण देखिने छ ।

About The Author

अन्य समाचारहरु: