Thu. May 23rd, 2024

धादिङ – १ मा गठबन्धनको अग्रता, घन्टी पछाडि

धादिङ – ७ सय ६ मत गन्दा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ३ सय ६७ मत पाएका छन् ।

प्रत्यासी नेकपा एमालेका भुमी प्रसाद त्रिपाठीले २ सय ६२ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ४४ मत पाएका छन् । यसले गठबन्धनका उम्मेदवार अगाडी देक्गिएको छ । २३ मत बदर भेटिएको छ ।

यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: