Fri. May 24th, 2024

धादिङ-१ मा गठबन्धन अगाडि, चर्चा पाएजस्तो घण्टीमा मत पाइएन

फाइल फोटो

धादिङ– धादिङ प्रतिनिधिसभा सदस्यको १२ हजार ८ सय ४७ मत गणना भएको छ । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ५ हजार ३ सय ७१ मत पाएका छन् ।

प्रत्यासी नेकपा एमालेका भुमी प्रसाद त्रिपाठीले ५ हजार १ सय ८८ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १ हजार ५ सय ६५ मत पाएका छन् । यसले गठबन्धनका उम्मेदवार अगाडी देखिएको छ ।

यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: