Wed. Dec 4th, 2024

यस्तो छ धादिङ जिल्लाको पछिल्लो मत परिणाम (हेर्नुहोस्)

धादिङ– धादिङ जिल्लाको दुबै क्षेत्रको मतगणना जारी छ । धादिङ क्षेत्र नम्बर २ को मत गणना सदरमुकाम धादिङबेसीमा भइरहेको छ भने क्षेत्र नम्बर १ को मत गणना गल्छी गाउँपालिकामा भइरहेको छ ।

बेलुका ८:३० सम्मको मत परिणाम
धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १
भूमि त्रिपाठी (सुर्य) : ८१०५
राजेन्द्र प्रसाद पाण्डे (कलम) : ८४६४
हिमेश पंत (घण्टी) : २५२१
बदर : ६२४
जम्मा मत गणना : २००१४

प्रतिनिधि सभा-१ काे प्रदेश-१
मदुकुमार श्रेष्ठ (रूख) : ७३९३
रमेश आचार्य  (सुर्य) : ६०३९
नेत्र पाैडेल (बिजुलीकाे चिम) : २०६६
जम्मा मत गणना : १८३९१

धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २
रामनाथ अधिकारी (रुख) : ६५८०
खेम प्रसाद लोहनी (सुर्य) : ४८७१
बसुमाया तामाङ (घण्टी) : ८५१

धादिङ-२, प्रदेश-१
गाेबिन्द लम्साल (रुख) : ६५२७
डा. राम कु. अधिकारी (सुर्य) : ५५३६
जम्मा मत गणना : १२९४२

धादिङ-२, प्रदेश-२
डम्बर तामाङ्ग (हलो) : ४५२०
जगत सिंखडा (हँसिया हथाैडा) : ४७१८
जम्मा मत गणना : ९९४४

About The Author

अन्य समाचारहरु: