Fri. Jul 19th, 2024

एनआरएनए हङकङको अध्यक्षमा ललित आङबुहाङ निर्वाचित

NRN-Hongkong

हङकङ – गैरआवासीय नेपाली संघ हङकङको अध्यक्षमा ललित आङबुहाङ निर्वाचित भएका छन् ।

एनआरएनए हङकङको पाँचौ अधिबेशनबाट आङबुहाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी राधिका गुरुङ र दीलिपसिं गुरुङलाई पराजित गरी आङबुहाङ नेतृत्वमा आएका हुन् । हङकङ-नेपाल सामाजिक आन्दोलनका अगुवासमेत रहेका आङ्बुहाङ सन् १९९७ देखि हङकङमा सामाजिक अभियान र आन्दोलनसँगै एनआरएन अभियानमा सक्रिय छन् ।

उपाध्यक्षमा विजय सुब्बा निर्वाचित भए । सुब्बासहित प्रताप तामाङ र कोमल गुरुङ उपाध्यक्षमा प्रतिष्पर्धी थिए । महासचिवमा निराञ्जन गुरुङ निर्वाचित भएका छन् भने सचिवमा सन्तोष राई विजयी भए । कोषाध्यक्षमा जयन्ती गुरूङ निर्वाचित भइन् । एनआरएनए हङकङको प्रवक्तामा किसन राई निर्वाचित भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: