Fri. Jul 19th, 2024

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

jogimara
धादिङ  – बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्र्तगत धादिङको जोगीमारास्थित जवाङमा पहिरो गएको छ ।

पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ । पहिरो गएको नौ घण्टापछि एकतर्फी रुपमा सवारी आवातजावात खुलाइएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानी भित्रने र बाहिरीने सवारीको लाम लागेको थियो भने यात्रुहरु विच्चलीमा परेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: