Fri. Mar 29th, 2024

नेपालमा २३.२ प्रतिशतले पढ्न लेख्न जान्दैनन्

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा २३.३ प्रतिशतले अझै पनि पढ्न र लेख्न  दुवै नजान्ने रहेका छन्।

५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको साक्षरताको अवस्था अनुसारको जनसंख्या निकाल्ने यो तथ्यांक देखिन्छ । जसमध्ये १६.१ प्रतिशत पुरुष र ३०.१ प्रतिशत महिलाहरू रहेका छन्।

नेपालमा अझै पनि ८.१ प्रतिशत व्यक्तिहरू शिक्षाको पहुँचभन्दा बाहिर रहेको देखिन्छ। ५ वर्षदेखि २५ वर्षसम्म एसएलसी/एसईई तहभन्दा मुनिको शैक्षिक तह उत्तीर्ण गरेको शैक्षिक तह अनुसारको तथ्यांक हेर्ने हो भने, सामान्य पढ्न लेख्न दुवै जान्ने व्यक्तिहरू ७६.२ प्रतिशत रहेको  छ।

कम्तीमा पनि एकपटक विद्यालय गएको व्यक्तिहरूको संख्या २१.२ प्रतिशत रहेको छ। विद्यालय नै नगएकाहरूको कुल संख्या ८.१ प्रतिशत रहेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: