Fri. Mar 29th, 2024

मलेसियाविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका सन्दीप लामिछानेले मलेसियाको दोस्रो विकेट लिएका हुन् ।

मलेसियाका अहम्द फइज ७६ रन बनाएर आउट भएका हुन् । उनले ९५ बलको सामना गर्दै १ छक्का र ८ चौकाको मद्दतमा ७६ रन बनाएका हुन् ।

ताजा अवस्थामा मलेसिया ३४ ओभरको खेल चलिरहँदा २ विकेटको क्षतिमा १३८ रन बनाएर खेलिरहेको छ । नेपालको लागी गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: