Tue. Dec 5th, 2023

नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा गुरुङ

धादिङ– नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित भएका छन् ।

धादिङबेसीमा सम्पन्न छैटौं अधिवेसनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा निर बहादुर विश्वकर्मा, सचिवमा बाबुराम रसाइली, कोषाध्यक्षमा गणेश बराइली, सदस्यहरुमा कुल बहादुर विश्वकर्मा (अनिल), अशोक सुनार, विकेन्द्र सुनार, कुलबहादुर सुनार(मनिष), सिताराम सुनार, डिलबहादुर विश्वकर्मा, जीवन सुनार चयन भएका छन् । कार्यसमितिले सन्दिप बराइलीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: