
काठमाडौं- नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभामा बोल्दै भष्ट्राचार देशको प्रमुख सत्रु रहेको बताएका हुन् ।
उनले भष्ट्रचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताए ।
अहिले सरकारसँग त्यो क्षमता भएको भन्दै प्रचण्डको नेतृत्वमा भष्ट्रचार नियन्त्रणको लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने पर्यटनमन्त्री किरातीले बताए ।
उनले पर्यटन नीति संशोधनको तयारी भइरहेको छ । छिट्टै नै संशोधन हुने जानकारी दिए ।
About The Author
Loading...