Mon. Oct 14th, 2024

काठमाडौं केन्द्र बनाएर ४.३ रेक्टरको पराकम्प

Earthquake_

२६ साउन, काठमाडौं –  काठमाडौंमा मंगलबार भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प ४.३ रेक्टर स्केलको भएको र केन्द्र कालिमाटी आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए ।

About The Author

अन्य समाचारहरु: