Mon. Sep 16th, 2024

हवाई सुरक्षामा लापरबाही, कम्पनीको तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले फिस्टेल एयरका दुईवटा र श्री एयरको एउटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले दुईवटा वायुसेवा कम्पनीका तीनवटा एएस ३५० बी ३ ईु प्रकृतिको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

About The Author

अन्य समाचारहरु: