Sun. Apr 28th, 2024

संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले २०२८ को युरोकप आयोजना गर्ने

काठमाडौं – सन् २०२८ को युरो कप फुटबल संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले आयोजना गर्ने भएका छन् ।

विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ ।

उनीहरुलाई संयुक्त आयोजना गर्न दिने घोषणा युरोपेली फुटबल महासंघ यूईएफएले गरेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: