Wed. Jul 24th, 2024

सुनको भाउ तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार

काठमाण्डौ –सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: