Fri. Dec 6th, 2024

चलचित्रको पहिलो धर्म भनेकै मनोरञ्जन प्रदान गर्नु हो: निश्चल बस्नेत

निर्देशकको रुपमा निश्चल बस्नेत ६ वर्षपछि फिल्म ‘दिमाग खराब’बाट पुनरागमन गर्दैछन् ।

घरेलु फिल्मको कथा वाचन र बजारशैलीमा ‘ट्रेन्डसेटर’ ‘लुट’बाट उदाएका बस्नेतको आगामी फिल्म प्रतीक्षित छ । सामाजिक मुद्दालाई आफ्नो स्टाइलको कथा वाचनमा भन्न सिपालु उनी समसामयिक राजनीति र सामाजिक बेथितिप्रति आक्रोशित सुनिन्छन् । जुन ‘दिमाग खराब’को केन्द्रीय कथावस्तु हो ।

About The Author

अन्य समाचारहरु: