Mon. Jan 13th, 2025

मिस अर्थमा रेनाले जलवायु संकटको मुद्दा उठाउने

काठमाडौं – मिस अर्थ सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा सहभागी हुन मिस नेपाल अर्थ रेना मजगैयाँ भियनामतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरे ।

त्यतसर्फ जानुअघि रेनाले अन्तर्राष्ट्रिय प्लेटफर्मममा जान लागेकोमा आफू उत्साहित रहेको बताइन् । ‘म यो साहसिक यात्रा सुरु गर्न जाँदैछु । सद्भाव र उत्साहपूर्ण महसुस गरेकी छु । तपाईंको मद्दत मेरा लागि संसारजस्तै फराकिलो हुनेछ,’ उनले भनिन्, ‘हाम्रो देशको आत्मालाई बोकेर प्रतिस्पर्धा गर्न जाँदैछु । फिनालेसम्म मलाई सहयोग गर्नुहोला ।’

About The Author

अन्य समाचारहरु: